प्रहरीले जुवाखालमा छापा हान्दा चार तल्लाबाट हाम फालेर दुई जनाको मृत्यु

काठमाडौं –काठमाडौंको मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडमा शुक्रबार राति प्रहरीले छापा हान्दा भाग्ने क्रममा दुई जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा ४ तलाबाट हाम्फालेर दुई जना जुवाडेको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र…