बजार अनुगमनमा कृषि राज्यमन्त्री चौधरी : ललितपुरका ४ पशु बधशालामा शिलबन्दी

काठमाडौं - सरकारी टोलीले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु बधशालाको मासु बिक्रिवितरणमा प्रतिवन्ध लगाएको छ । कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त टोलीले शुक्रबार बिहानदेखि ललितपुर क्षेत्रका पाँचवटा वधशालाको स्थलगत अनुगमन गरेको हो । कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर,…