सिके राउतका २० कार्यकर्ता प्रहरी हिरासतमा

काठमाडौं– स्वतन्त्र मधेसको माग गर्दै आएका सिके राउतका कार्यकर्तालाई प्रहरीले नवलपरासीबाट हिरासतमा लिएको छ। पाल्हीनन्दन गाउँपालिका ३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाधेर स्वतन्त्र मधेशको नारा लगाउदै विरोध जुलुसपछि कोणसभा गर्दै गरेका स्वतन्त्र मधेश गठबन्धनका २० जना बुधबार पक्राउ परेका हुन्। असोज ३ गते नेपालको संविधान दिवसको दिनलाई मधेशको लागि कालो दिन भएको भन्दै…