विषाक्त मदिरा सेवनका कारण मलेसियामा चार नेपालीसहित १५ को मृत्यु

काठमाडौं– विषाक्त मदिरा सेवनबाट मलेसियामा चार नेपाली कामदारसहित १५ जनाको मृत्यु भएको छ। मलेसियाको क्लाङ भ्याली क्षेत्रमा सोमबार विषाक्त मदिरा सेवन गरेकामध्ये १५ जनाको मृत्यु भएकोमा ४ नेपाली कामदार रहेको मलेसियाली अनलाइन पोर्टल द स्टारले जनाएको छ। मलेसियन प्रहरीले मृत्यु हुनेमध्ये अहिलेसम्म ७ जनाको मात्र पहिचान भएको बताएको छ। जसमा ४ नेपाली, एक मलेसियन, एक…