प्रधानमन्त्री ओलीले भने : निर्मला हत्याको अपराधी जतिसुकै शक्तिशाली भएपनि उम्कन सक्दैन

काठमाडौं - बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । घटनाको अनुसन्धान छिटो र दोषीमाथि कार्वाहीको माग गर्न सोमबार निर्मलाका आमा बुबा सहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा…