फ्लोरेन्स आँधी : नर्थ क्यारोलिनामा विपद अवस्था घोषणा

एजेन्सी– फ्लोरेन्स आँधीका कारण ११ जनाको ज्यान गएको नर्थ क्यारोलिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपदको अवस्था घोषणा गरेका छन् । फ्लोरेन्स आँधीका कारण आएको बाटी तथा हुरीका कारण नर्थ क्यारोलिनामा सबैभन्दा धेरै प्रभाव परेको छ । अहिलेसम्म ११ जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै खतरा रहेको बताइएको छ । फ्लोरेन्सका कारण तीव्र गतिमा…