३ वर्षमा काठमाडौं उपत्यकामा मोनोरेल निर्माण,लागत १ खर्ब १६ अर्ब

काठमाडौं - काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्नेबारे चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी)ले काठमाडौं र ललितपुर महानगरपालिकालाई प्रारम्भिक सम्भाव्यता प्रतिवेदन हस्तान्तरण गरेको छ। मनोरेल सञ्चालन सम्बन्धी अध्ययन गरेको चिनियाँ कम्पनी सिसिआरसीले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने दावी सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। उपत्यकामा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने सिसिआरसीको…