काठमाडाैंमा सिलिण्डर पड्किएर आगलागी हुँदा सात घाइते

काठमाडौँ– राजधानीकाे पर्यटकीय क्षेत्र ठमेलकाे ज्याठामा खाना पकाउने एलपी ग्यासकाे  सिलिण्डर पड्किएर आगलागी हुँदा सात जना घाइते भएका छन्। आज बिहान करीब ४ बजेतिर पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काबाट हावामा फैलिएको प्रज्वलनशील ग्यासमा आगो लागेको थियो । ज्याठाका स्थानीयवासी सुमन स्थापितको भुइँतलामा ‘ट्रेकिङ’का लागि प्रयोग हुने अक्सिजनका ८० सिलिण्डर थिए । तीमध्ये…