निर्मला हत्याप्रकरण: उच्चस्तरिय समितिकाे अनुसन्धानमा असन्तुष्टि जनाउँदै सदस्य केसीले दिए राजिनामा

काठमाडौं – निर्मला पन्तको अनुसन्धानका  लागि गठित उच्चस्तरिय अध्ययन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव एवम् समितिका सदस्य बीरेन्द्र केसीले राजीनामा दिएका छन्। रिपोटर्स क्लवमा आज पत्रकार  सम्मेलन गर्दै सचिव केसीले राजीनामा दिएको बताएका हुन्। समितिले गरेको छानविनले निर्मलाले न्याय पाउनेमा शंका लागेकाले निर्मलाको न्यायका लागि  आफुले राजीनामा…