जब डिएसपी बाबुले एसपी छाेरीलार्इ ‘सल्युट’ गरे

एजेन्सी– 'मेरो लागि यो क्षण धेरै महत्वपूर्ण छ। सामाजिक संजालमा यो मुद्दा निकै भाइरल बन्यो। जब म ड्युटीमा हुन्छु र मेरो अघि जब छोरी हुन्छिन् तब म उनलार्इ सल्युट गर्छु। तर घरमा हामी बुबाछोरी हौ।'  यी शब्दहरु उनै पिताकाे हाे जसले एक कार्यक्रममा छाेरीलार्इ भेट्दा स्यालुट हाने । जसले आफ्नी छोरीलार्इ 'सल्युट' गरेको विषय सामाजिक…