भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाले गरे पशुपतिनाथको पूजाआजा

काठमाडौं - भारतका पूर्वप्रधानमन्त्री तथा जनता दलका नेता एचडी देवेगौडा काठमाडौं पुगेर पशुपतिनाथको पूजाआजा गरेका छन् । नेपालका विभिन्न धार्मिक स्थल भ्रमणको शिलसिलामा उनी विहीबार नेपाल आएका थिए । पशुपतिमा पुजाआजा सकेर गौडाले नेपालका पूर्व प्रधानमन्त्रीहरुसँग भेट्ने कार्यक्रम रहेको छ। पूर्व पूर्वप्रधानमन्त्री माधव नेपालको संयोजकत्वको समितिले होटल द्वारीकामा गौडासँग भेटघाटका लागि तयारी गरेको छ। ८५…