लाङटाङ हाइड्रोपावरका लागि लगानी जुट्यो,  ४ बैंकले  २ अर्ब ७३ करोड लगानी गर्ने 

काठमाडौं– आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट  प्रा.लि. ले रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङटाङ हाइड्रोपावरका लागि लगानी जुटेको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । २० मेगावाट क्षमताको  उक्त आयोजनाका लागि सनराइज बैंककोअगुवाइमा चारवटा बैंकले लगानी गर्ने भएका छन् । सहायक लगानीकर्ता बैंकमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड…