चिकित्सकहरुले सरकारसंग छलफल नै नगरी आन्दोलनको घोषणा गरे : स्वास्थ्यराज्यमन्त्री यादव

काठमाडौं- स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफल नै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने,‘चिकित्सकहरुको माग भनेको त स्वास्थ्य मन्त्रालयसँग प्रत्यक्ष असर पर्ने कुरा हो, उहाँहरुले हामीसँग छलफल गर्नुपर्ने थियो । तर, त्यसो गर्नुभएन् । हामीले नेपाल चिकित्सक संघका…