राहुल गान्धीको बास होटल र्‍याडिसनमा,यस्तो छ गान्धीको सुरक्षा व्यवस्था ?

काठमाडौं– भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं पुगेका छन् । कैलास मानसरोवर जाने तयारीमा रहेका गान्धी लाजिम्पाटस्थित होटल र्याडिसनमा बसेका छन् । उनको भ्रमणबारे सरकार र भारतीय दूतावास समेत वेखवर रहेको छ । उनको मानसरोवरको भ्रमणलाई लिएर भारतमा हंगामा भएको छ । राहुल शुक्रबार अपरान्ह इन्डिगो एयरको नियमित उडानबाट काठमाडौं अवतरण गरेका थिए ।…