आखिर किन् रोकियो पुर्व लडाकु विष्टलाई ? यस्तो थियो उनको थाइल्याण्डमा कार्यक्रम

काठमाडौं - पुर्व माओवादी लडाकु लेनिन विष्टलाई अध्यागमनका कर्मचारीले माथीको आदेश भन्दै विमानस्थलबाट फर्काएको विषय यतिवेला निकै बिवादीत बनेको छ । विष्ट थाइल्याण्डमा एसिया रिसोर्स फाउण्डेशनले आयोजना गर्न लागेको ५ दिने कार्यशालामा सहभागी हुन जाने क्रममा अध्यागमनका कर्मचारीले उनलाई रोकेका थिए । उनि माओवादीका पुर्व लडाकु हुन् । विष्टले शान्ती निर्माण र द्धन्द्धका घाउहरुलाई संवादद्धारा…