निर्मला पन्त हत्या प्रकरणः आरोपी बमका दिदीबहिनी पक्राउ

कञ्चनपुर - भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले रोशनी बम उनकी दिदी अनिता बमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिप्रका कञ्चनपुरका डिएसपी कृष्ण ओझाका अनुसार उनीहरुलाई शनिबार बिहान नियन्त्रणमा लिइएको र घटनामा संलग्न भए नभएको बारेमा सोधपुछ चलिरहेको…