महिला हिंसा अन्त्य गर्न संसदमा संकल्प प्रस्ताव पेश

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारको बैठकमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव प्रस्तुत गरिएको छ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव पेश गरेकी हुन् । प्रस्तावमा महिलामाथि जब्बरजस्ती करणी गर्नेलाई सर्वस्वसहित आजीवनको काराबारको सजाय दिने कानुन व्यवस्था…