नेपालमा प्रेस स्वतन्त्रता विरोधी कानुन बनेकोमा आईएफजेको चासो

काठमाडौं - अन्तर्राष्ट्रिय पत्रकार महासंघ आईएफजेले नेपालमा प्रेस स्वतन्त्रता विरोधी कानुन बनेको भन्दै चासो व्यक्त गरेको छ । आईएफजेले मंगलबार एक विज्ञप्ति जारी गर्दै भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन (संहिता) ले प्रेस स्वतन्त्रतालाई खण्डित गरेको भन्दै चासो व्यक्त गरेको हो । ५५ वर्ष पुरानो नियमलाई परिमार्जित गर्दै ल्याइएको नयाँ कानुनका केही नियमहरु प्रेस स्वतन्त्रता…