यातायात समिति खारेजीले पन्ध्र हजार श्रमिकले कामबाट हात धोए

काठमाडौँ -  नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताएकका छन् । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू…