कलंकी अण्डरपास आजदेखि सञ्चालनमा

काठमाडौं - चीन सरकारको सहयोगमा निर्माण भएको कलंकीको अण्डरपास सञ्चालनमा आएको छ । साउन १ गतेदेखि नै सञ्चालन गर्ने गरी निर्माण भएको अण्डरपास अन्नत भदौ १ गते देखि सञ्चालनमा आएको हो । चक्रपथ सुधार आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले शुक्रबार मध्यान्हदेखि अण्डरपास सञ्चालनमा आएको  जानकारी दिए । तत्कालका लागि भने २ लाइनमात्रै अण्डरपास सञ्चालन गरिएको भण्डारीले…