बाढीले काठमाडौंका मुख्य स्थान अनामनगर र बिजुली बजारनै डुवानमा

काठमाडौँ- धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्र डुवान पर्दा त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा पसेको बताए । बाढीले कपन नीलोपुल, गोपीकृष्ण, ओम अस्पताल, रातोपुल, कालोपुल, ज्ञानेश्वर, मैतीदेवी क्षेत्रका बासिन्दा धेरै प्रभावित भएको घिमिरेले जानकारी दिए । नीलोपुलमा राति…