अख्तियारले सुरु गर्यो सिक्टा सिँचाई आयोजनाको गुणस्तर छानबिन

नेपालगञ्ज  - बाँकेमा निर्माणाधीन बहुचर्चित सिक्टा सिंचाई आयोजनाको मुल नहरको गुणस्तरमा प्रश्न उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । आयोजनाको मुल नहरको गुणस्तरमा प्रश्न उठ्न थालेपछि अख्तियार दुरुपयोग आयोगले स्थलगत अध्ययन गरेको छ । अख्तियारको काठमाडौंबाट आएका टोलीले नहर भत्किएको स्थानमै पुगेर निरीक्षण गरेको हो । त्यस्तै अख्तियारका अधिकारीहरुले नेपालगञ्जस्थित आयोजना…