बिराटनगर महानगरपालिका बम विस्फोट

काठमाडौं–बिराटनगरमा बम विस्फोट भएको छ । विराटनगर महानगरपालिकाको कार्यालयभित्र बम बिष्फोट भएको मोरङका एसपी मनोज केसीले जानकारी दिए । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विष्फोट भएको हो । बम विस्फोटबाट महानगरपालिकाभित्र रहेको घरको सिसा र सोफा समेत क्षती पुगेको छ । घटनाको अनुसन्धान भइरहेको एसपी केसीले बताए ।