सहायकरथीहरु भण्डारी र भट्ट उपरथीमा बढुवा सिफारीस

काठमाडौं– नेपाली सेनामा दुई जना सहायकरथी मेजर जनरल (उपरथी) पदमा बढुवा सिफारीस भएका छन् । कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीहरु रघु भण्डारी र नरेश चन्द्र भट्टलाई उपरथी बढुवाका लागी सिफारीस गरेका हुन । सहायकरथी भण्डारी हाल क.का.यो. निर्देशनालयमा र भट्ट रणनीतिक तथा दीर्घकालिन योजना निर्देशनालयमा कार्यरत छन् । दुई रिक्त उपरथी पदमा बढुवाका लागी सिफारीस…