सिँक्टा नहरको छानविन गर्न उच्चस्तरीय कमिटि गठन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिँक्टामा गत साउन ७ गते भत्केको नहरको छानविन गर्न उच्चस्तरीय कमिटि गठन गरेका छन् । मन्त्री पुनले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा कमिति गठन गरेका हुन् । समितिमा मन्त्रालयका दुई र सिँचाइ विभागका दुई अधिकारी तोकिएको छ । साथै, एक स्वतन्त्र विज्ञसमेत…