प्रतिनिधिसभा मातहतका १० विषयगत समिति गठन, काे कुन समितिमा? (सूचीसहित)

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले संसद्का विषयगत विभिन्न १० वटा समितिमा रहनुहुने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख कृष्णबहादुर महराले समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेपछि बैठकले उक्त नाम बहुमतले अनुमोदन गरेको हो । कुन समितिमा को ? अर्थ समिति  :  किशोरसिंह राठौर, तुल्सी थापा, घनश्याम भुसाल, चूँडामणि खड्का, जयकुमार राई, जुलीकुमारी महतो, नीरादेवी…