केन्द्रीय कारागारमा एकै महिनामा ४ सय बढी कैदीबन्दी बिरामी

काठमाडौँ - काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका एकै महिनामा चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ । कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख एवं उपसचिव वेदनिधि अधिकारी उपचारका लागि दैनिक १०० कैदीबन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा पठाउँदै आएको बताए । “ मौसम परिवर्तनको समय…