नेपाली र चिनिया गैससलाई संयुक्त रुपमा परिचालन गर्ने सहमति

काठमाडौं - अन्तरदेशिय गैरसरकारी संस्थाहरुलाई संयूक्त रुपमा परिचालन गर्ने उदेश्यले ३ बर्षे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । नेपाली र चिनिया गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गराउने उदेश्यले समाज कल्याण परिषद्  र चीनको चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सजेन्ज (सीएनआई) विच सहमती पत्रमा हस्ताक्षर भएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र चीनका उपविदेश…