रसुवाको टिमुरेमा पहिरोमा परी ४ को मृत्यु, ५ वेपत्ता

काठमाडौं –रसुवाको टिमुरेमा पहिरोका कारण ४ जनाको ज्यान गएको छ । गत सातादेखी नै परेको अविरल वर्षापछिको पहिरोका कारण ४ जनाको मृत्यु हुनुका साथै अन्य ५ वेपत्ता छन् । पहिरोले टिमुरेमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट र केही होटल समेत पुरिएका छन् । रसुवाका प्रहरी प्रमुख डिएसपी सन्तोष तामाङकाअनुसार पहिरोमा परि घाईते १२ जनाको…