खानेपानी मन्त्री मगरले गरिन सुन्दरीजलको निरीक्षण (फोटो फिचर)

काठमाडौं–खानेपानी मन्त्री बीना मगरले बागतीको पानीलाई प्रशोधन गरेर राजधानी उपत्यकाका जनतालाई पु¥याउने योजनाको निरीक्षण गरेकी छन्। मन्त्री मगरले सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्र र उक्त स्थानबाट महाँकालसम्म बिछ्याएको पाइप तथा वाशआउट स्थानहरुको निरीक्षण गरेकी हुन्। सुन्दरीजलदेखि महाँकालसम्म ५ वटा स्थानमा वाशआउट स्थान रहेका छन् । राजधानीमा पानी वितरण गर्नुपूर्व ती स्थानबाट पाइप पखाल्ने काम आयोजना…