डाक्टर केसीमाथी भएको धरपकडको सर्वत्र विरोध, मसाल र गणतान्त्रिक मोर्चा पनि विरोधमा

काठमाडौं–डा.गोविन्द केसीका समर्थकमाथि भएको दमनको देशभक्त गणतान्त्रिक मोर्चा, नेपालले समेत विरोध जनाएको छ । सरकारले केसीलाई काठमाडौं ल्याउने क्रममा भएको धर पकडको मोहन वैद्य पार्टीको नेतृत्व रहेको मोर्चाले विरोध जनाएको हो । मोर्चाका अध्यक्ष सीपी गजुरेलले जारी गरेको विज्ञप्तीमा जुम्लामा भएको सरकारी दमनको भत्र्सना गरिएको छ । मोर्चाले केपी ओली नेतृत्वको सरकार सामाजिक फाँसिवादतर्फ उन्मुख…