प्रधानमन्त्री ओलीलाई गगन थापाको प्रश्नः उपचार गर्न किन बंगलादेश जानुहुन्न?

काठमाडौं– चिकित्सा क्षेत्र सुधारका लागि जुुम्लामा आमरण अनशनरत डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खरो उत्रिएका छन्। शनिबार राजधानीमा ‘डा.गोविन्द केसी बचाउ’ अभियानले आयोजना गरेको सभामा नेता थापाले भने, ‘प्रधानमन्त्री ज्यू, तपाईँ उपचार गर्न किन बंगलादेश नजानु भएको?’ मेडिकल कलेज खोलेपछि विदेशी…