विश्वबैंकका उच्च अधिकारीलाई नेकपा अध्यक्ष प्रचण्डले किन भेटे?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा थप लगानी गर्न विश्व बैंकका उच्च अधिकारीलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि बिहिवार प्रचण्ड निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई अध्यक्ष प्रचण्डले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानी बढाउन आग्रह गरेका हुन । बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोससंगको भेटमा अध्यक्ष दाहालले नेपालको…