मानव वेचविखनविरुद्ध लड्ने सुनिता दनुवारको घोषणा

काठमाडौं - अमेरिकी सरकारले शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको थियो । रिपोर्टर्स क्लब नेपालमा शक्ति समूह परिवारले मंगलबार पत्रकार सम्मेलन गरेर अमेरिकी सरकारको प्रतिष्ठित प्रतिष्ठान टिआईपी हिरो–२०१८ बाट सुनिता दनुवार सम्मानित भएको जानकारी गराएको हो । संस्थाकी अध्यक्ष बालकुमारी रानाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अवार्डडेड…