७२ घण्टे अल्टिमेटमपछि डा .केसीसँग फोनमै वार्ता गर्ने प्रधानमन्त्री ओलीको प्रयास

काठमाडौं - जुम्लामा अनसनरत रहेका डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन संवाद गर्ने तयारी गरेका छन् । डा.केसीसँग सम्वाद गर्न खोजेको वालुवाटार स्रोतले जानकारी दिएको छ । आइतबार चिकित्सक संघले प्रधानमन्त्री ओलीलाई भेटेर डा. केसीको जीवन रक्षा गर्न माग गरेको थियो । त्यसपछि प्रधानमन्त्री ओली आफैले डा. केसीसंग टेलिफोन संवाद गर्न खोजेका हुन्…