आईपीओ जारी गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग बन्यो शिवम्

काठमाडौं– शिवम् सिमेन्ट आईपीयो जारी गर्न स्वीकृति पाउने नेपालको पहिलो सिमेन्ट उद्योग बनेको छ। धितोपत्र बोर्डले शिवम् सिमेन्टलाईआईपीयो जारी गर्न स्वीकृति प्रदान गरेसँगै शिवम्ले स्थानीयका लागि प्रतिकित्ता तीन सय र सर्वसाधारणका लागि प्रतिकित्ता चार सय रुपियाँका दरले आईपीओ खुलाउने भएको छ। शिवमले स्थानीयका लागि दुई प्रतिशत तथा सर्वसाधारणका लागि दश प्रतिशत गरी जारी पुँजीको १२…