बागलुङमा पहिरोमा परी एकै घरका तीनको मृत्यु, भाग्यले बाँचे २ छाेरी

बागलुङ - भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउंदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउंपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । पहिरोमा…