काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले दुई हजार ३ सय ७७ जना कर्मचारीले कारवाहीका लागि सिफारिश गरेको छ। केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मंगलबार आर्थिक बर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन पेश गर्दै उक्त सिफारिस गरेको हो। केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार केन्द्रले एक हजार १४० सरकारी कार्यालयको अनुगमन गरी समय पालना नगर्ने र समयमा कार्यालय नआउने दुई…