जनकपुर, विराटनगर र महेन्द्रनगरबाट दुईतर्फी एयर रुट दिन भारत सहमत

काठमाडौं– भारतले नेपाललाई जनकपुर, विरानगर र महेन्द्रनगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ। नेपालले  ४ वटा क्षेत्रबाट दुुईतर्फी हवाइ रुट मागेपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहज मानिएको भैरहवा हवाई रुटमा भारत अझै सहमत नभएको हो। रुटका लागि नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । अब…