फिफा वोर्ल्डकप नजिकिदै गर्दा,समर डोको डिल्स २०१८ अभियान सुरु

काठमाडौं - स्मार्ट डोकोले गर्मि मौसम को अवसर पारेर इलेक्ट्रनिकस, वर्ल्ड कप जर्सी, सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण ल्याएको छ । बच्चाको सामाग्री र अरु थुप्रै सामानहरुमा उत्तम छुट सहित समर डोको डिल्स आफ्ना तोकिएका उत्पादन हरुमा ८२५ सम्म को छुट दिइ सुरु गरेको छ । यो अभियान १२ जून देखि ६ जुलाई २०१८ सम्म…