सुन तस्करीमा संलग्न : गोरेसहित ३ जनामाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धान सुरु

काठमाडौं - सुन तस्करीमा संलग्न चूडामणि उप्रेति ‘गोरे’सहित भुजुङ गुरुङ र छिरिङ वाङ्गेले आर्जन गरेको गैरकानुनी सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ । विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ र छिरिङ घलेलाई सोमबार विभागमा झिकाएर सम्पति छानविन प्रक्रिया अघि बढाएको जानकारी दिए । विभागले सोमबार मोरङ कारगार र…