कृषिमन्त्री खनालको एक्सन : दुई डेरीमा सिलबन्दी

काठमाडौं - कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बालाजुमा रहेको आधुनिक डेरी प्रोडक्ट, शुलभ कृषि डेरी र डीडीसी दूधको उत्पादन केन्द्रमा छापा मारेका छन् । गुणस्तरहिन दूध र दूधजन्य बस्तुहरुको बिक्रि वितरण भइरहेको समाचार आइरहेका बेला मन्त्री खनालले सोमबार बिहान बालाजुमा रहेको तीन वटै दूध डेरीको उत्पादन केन्द्रको अनुगमन गरेका थिए । अनुगमनका…