अब गृहमन्त्रीको नजर एनजिओ र आइएनजिओको बेथितिमा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गैरसरकारी संस्था (एनजिओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) को अनुगमन र नियमनमा कडाई गरिने बताएको छ। गृहमन्त्रालयमा बिहीबार महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापासहित दुबै मन्त्रालयका पदधिकारीबीचको बैठकको निस्कर्षपछि पछि मन्त्री बादलले यस्तो निर्देशन दिएका हुन्। बैठकले एनजिओ र आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निस्कर्ष निकाल्दै…