एक वर्षभित्र वातावरण क्षेत्रमा उल्लेख्य सुधार आउँछ : मन्त्री बस्नेत

काठमाडौँ - वन तथा वतावरण मन्त्री शक्तिबहादुर बस्नेतले एक वर्षभित्रमा काठमाडौँ लगायत प्रमुख शहरमा वातावरण क्षेत्रमा उल्लेख्य सुधार आउने दाबी गरेका छन् । विश्व वातारण दिवसका अवसरमा सामुदायिक वन अभियान्ता नीलप्रसाद भण्डारीद्वारा लिखित ‘ठोकर्पा सामुदायिक वनः विश्वको पहिलो अभियान’ पुस्तकको आज सार्वजानिक गर्दै वातावरण क्षेत्रलाई प्रदूषण गर्ने प्रमुख कारक तत्व यातायातका साधनबाट निस्कने धुँवालाई सरकारले…