काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सर्वाेच्च अदालतको कार्यभार सम्हालेपछि शुरूमै वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई जिम्मेवारीमुक्त बनाए । जोशीका लागि पेशी नतोक्नेदेखि कार्यकक्ष सार्नेसम्मको काम भयो । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएदेखि नै जोशीलाई राजनीनामा दिन अप्रत्यक्ष दबाब थियो । तर, जोशीले आफू न्यायाधीशमा अस्वीकृत नभएको भन्दै राजीनामा दिएनन् । समितिबाट अस्वीकृत भएपछि पनि…