आचरणविरोधी काम गर्ने १६ सय कर्मचारी कारवाहीको सूचीमा

काठमाडौ - केन्द्रीकृत शासन प्रणाली हटेर मुलुकमा संघीय शासन प्रणाली लागू भएको साढे दुई वर्ष बितिसक्दा समेत सरकारी कर्मचारीको प्रवृत्ति भने फेरिन सकेको छैन्। देशभरका ८ सय ५८ वटा सरकारी कार्यालयमा गरिएको विभिन्न छड्के अनुगमनमा कामचोर र आचरणविरोधी काम गर्ने १ हजार ६ सय कर्मचारी कारवाहीको सूचीमा परेपछि कर्मचारीको प्रवृत्तिमा कुनै परिवर्तन नआएको पुष्टि भएको…