दुध वितरण आयोजनालाई स्तरोन्नती गर्न मन्त्री खनालको चेतावनी

विराटनगर- सरकारले दुध वितरण आयोजना (डिडिसी) विराटनगरले स्तरोन्नती नगरे सोच्न बाध्य हुने चेतावनी दिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी, सचिव युवकध्वज जिसीसहित अनुगमनमा गएका मन्त्री चक्रपाणी खनाल 'बलदेव'ले त्यसविरुद्ध सोध्न बाध्य हुने चेतावनी दिएका हुन् । सरकारले आगामी दुई वर्ष भित्र दुधमा आत्म निर्भर हुने गरी कार्ययोजना बनाए पनि डिडिसीको उत्पादन…