एकता घोषणा अगाडि एमाले र माओवादीबीच संयुक्त बैठक बालुवाटारमा सुरु

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच संयुक्त बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक सुरु भएको हो । एकता प्रक्रियामा रहेका दुवै दलले छुट्टाछुट्टै बैठकबाट आफ्नो पार्टी विघटन समेत गरेका छन्। संयुक्त केन्द्रीय समिति बैठकले दुवै पार्टीको विघटन गर्ने र आजै निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने निर्णय…