उर्जामन्त्री पुन र मुख्यमन्त्री भट्टबीच भेटवार्ता : पश्चिम सेती आयोजना अघि बढाइदिन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सातवटै प्रदेशमा जलविद्युतका मेगा प्रोजेक्ट (ठूला आयोजना) बनाइने बताएका छन्।आफूलाई सिंहदरबारमा भेट्न आएका प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती आयोजना अगाडि बढाउन पहल गरिदिन आग्रह गरेपछि मन्त्री पुनले भने, ‘सातवटै प्रदेशमा मेगा प्रोजेक्ट बनाउने सरकारको योजना अनुसार प्रदेश ७ मा पनि एउटा ठुलो आयोजना बन्छ।’ मन्त्री…