‘सुन काण्डका धेरै पात्र बाहिर आउन सक्छन्, यो अन्त्य होइन, सुरुवात मात्र हो’ : गृहमन्त्री थापा

पाेखरा- गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्लो समय चर्चित सुन तस्करी प्रकरणका अरु पात्र पनि छिट्टै बाहिर आउने दावी गरेका छन् । पोखरामा सोमबार भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुनकाण्डमा आएका पात्रको बयान र अनुसन्धान जारी रहेको बताउँदै प्रकरणसँग सम्बन्धित अन्य पात्र पनि बाहिर आउने बताएका हुन् । ‘सुन काण्डका धेरै पात्र बाहिर आउन सक्छन् । धेरै जना फरार छन्,’…