विमानस्थलमा ट्राफिक जाम : आकाशमै घुम्छन् जहाज, आत्तिन्छन् यात्रु

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको विस्तारमा गम्भीर भए । त्यसैले एउटा मात्रै धावनमार्गको भरमा दैनिक चार सयभन्दा बढी उडानरअवतरण गर्दा विमानस्थल साँघुरो भएको खबर अाजकाे नयाँपत्रिका दैनिकमा…